UPDATES:
  • संस्थाको नियमित वार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ सदस्य सामाजिक सुरक्षा कार्यक्रममा संस्थामा सदस्य बनेको ५ वर्ष अवधि पुरा भएको ७० वर्ष उमेर समुह माथिका सदस्यज्यूहरुलाई २०८३।०६।२४ गते शनिवार बिहान ११:०० बजे देखि १:०० बजे सम्म श्री कुलमाया भगवती मा.वि. प्राङ्गण मा। कार्यक्रम हुने भएको छ ।
२४ औं साधारण सभाका झलक
previous arrow
next arrow
 

नमस्कार!
चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्थामा यहाँहरुलाई स्वागत छ।

तत्कालिन सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ को अधिनमा रही डिभिजन सहकारी कार्यालय भक्तपुरमा द.नं ७६/०५९/०६० वि.सं. २०५९ सालमा विधिवत दर्ता भई भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालीका वडा नं १, दधिकोट, विरुवामा आफ्नो रजिष्टर्ड कार्यालय रहेको यस चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्थाले सूर्यविनायक नगरपालीका भित्रका सम्पूर्ण वडाहरुलाई आफ्नो कार्यक्षेत्र भित्र समेटी कार्य गर्दै आइरहेको छ ।

सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायलाई एक्यवद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था को स्थापना गरिएको हो ।

सहकारी

सहकारी (Cooperative) भन्नाले समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकताहरू पूरा गर्न स्वेच्छाले एकजुट भएका व्यक्तिहरूद्वारा लोकतान्त्रिक तवरले सञ्चालित संस्था हो। यो “एकका लागि सबै र सबैका लागि एक” भन्ने सिद्धान्तमा आधारित हुन्छ।

सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायलाई एक्यवद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था को स्थापना गरिएको हो ।

अध्यक्षको भनाई

मिठाराम न्यौपाने, अध्यक्ष

आदरणीय सम्पूर्ण  शेयर सदस्यहरु, विभिन्न संघ संस्थाहरु तथा शुभचिन्तकहरु प्रति हामी कृतज्ञ छौं । यहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु हाम्रो लागी अत्यन्त महत्वपूर्ण रहँदै आएको छ। आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर माया र सहयोगको अपेक्षा गर्दै हामी यहाँहरुलाई अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं। धन्यवाद ।

व्यवस्थापकको भनाई

सुदर्शन चौलागाईं, व्यवस्थापक

हाम्रो वेवसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं ।
आदरणीय सम्पूर्ण  शेयर सदस्यहरु, विभिन्न संघ संस्थाहरु तथा शुभचिन्तकहरु प्रति हामी कृतज्ञ छौं । यहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु हाम्रो लागी अत्यन्त महत्वपूर्ण रहँदै आएको छ। हामी यहाँहरुलाई अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं । धन्यवाद ।

ब्याज दर सम्बन्धी जानकारी

मोबाइल बैंकिङ

मोबाइल बैंकिङ प्रणालीले प्रयोगकर्ताहरूलाई कुनै पनि समय, जहाँसुकै पनि आफ्नो वित्तीय खाताहरूमा सजिलो पहुँच प्रदान गर्दछ, जसले गर्दा निर्बाध कारोबार र वास्तविक-समय खाता व्यवस्थापन गर्न सकिन्छ।

anroid user
ios user
SiddharthaBank QR scan to pay

आगामी कार्यक्रम सम्बन्धी जानकारी

संगठनात्मक झलक

सदस्यहरू

20

शेयर

50000

कर्मचारीहरू

10

बचत

20250000

सेवा केन्द्र

2

ऋण

4500000
अद्यावधिक: २०८३ असार

बधाइ तथा शुभकामना

हार्दिक बधाइ तथा शुभकामना ।

तपाईंको EMI हिसाव गर्नुहोस्!

₨

**Note: For exceeding 120 no. of payments, a group of 12 payments will be combined into a single payment number for better chart visibility.

Period Payment Interest Balance

सहकारी सिद्धान्त (Principle)

१. खुल्ला तथा ऐच्छिक सदस्यता
२. सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण
३. सदस्यहरुको आर्थिक सहभागिता
४. स्वायत्तता र स्वतन्त्रता
५. शिक्षा, तालिम र सूचना
६. सहकारीहरु बिच पारस्परिक सहयोग
७. समुदायप्रति चासो
सूचना तथा जानकारीहरु (News and Notices)

डाउनलोड्स (Downloads)

wpChatIcon
wpChatIcon